तमुधिं यूकेको टोलीले सल्लाहकार कुमार गुरुङ निवास पुगेर दियो समवेदना [तस्बिरहरु]
लन्डन १५ भदौ । तमुधिं यूकेका एक प्रतिनिधिमण्डलले पितृशोकमा रहेका सल्लाहकार तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङको निवास पुगेर समवेदना व्यक्त गरेका छन् । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष उपाध्यक्ष हरि








