
राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन
काठमाडौं कात्तिक ५ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्दिर उद्घाटन गरेकी हन् । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि








