
राष्ट्र कल्याणका लागि गुम्बामा विशेष पूजा !
काठमाडौँ । राष्ट्र कल्याणको कामना गर्दै बौद्ध धर्मावलम्बीले शुक्रबार कपन गुम्बामा विशेष पूजा सम्पन्न गरेका छन् । प्रत्येक वर्ष फागु पूर्णिमाको भोलिपल्ट उनीहरुले आध्यात्मिक गतिविधिबाट ‘गेलुक महापरिधान’ (शान्ति पाठ) गरी देशमा शान्ति र समृद्धिको कामना
