
गौरा पर्व
कञ्चनपुर । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा

कञ्चनपुर । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा

रसुवा । यही भदौ १० गते जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित पार्न धार्मिक मार्ग सरसफाइ गरिएको छ । गोसाइँकुण्ड होटल उपसमितिका सल्लाहकार सुब्बा लामाका अनुसार ढिम्सादेखि चोलाङ्पाटीसम्म होटल व्यवसायीका तर्फबाट सरसफाइ गरिएको हो ।

ललितपुर । नागपञ्चमीमा एक लाख आन्तरिक पर्यटक नागदह पुगेका छन् । वर्षेनी झण्डै ३० हजार जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा यस वर्ष महोत्सवको आयोजना गरिएकाले पर्यटकको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ । संस्कृति, पर्यटन

अनिता महर्जरराजु बरकट अलि मिया ललितपुर । गोदावरी क्षेत्रलाई पर्या–पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गोदावरी क्षेत्रका सबै सरोकारवालाहरु एक भएर लाग्ने भएका छन् । गोदावरी–फुलचोकी केवलकार निर्माण तथा सञ्चालनका लागि छलफल भएको सामुहिक बैठकमा सहभागीहरुले

महेन्द्रनगर, धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा बिहीबारदेखि मधुश्रावणी पर्व सुरु भएको छ । मिथिलामा नवविवाहिता बधुहरुले गर्ने सबभन्दा ठूलो व्रत मधुश्रावणी पर्व श्रावण कृष्ण पञ्चमीको दिनदेखि नै प्रारम्भ हुन्छ । तेह्र दिनसम्म विशेष विधिका साथ

बाबियाचौर, म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको

भक्तपुर । साउनको पहिलो सोमबार सोमबार भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेलगायतका विभिन्न जिल्लाबाट आउने भक्तजनको बिहान ३

पाल्पा । आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको मुख्य पाँचौँ गन्तव्यस्थल बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि तानसेन नगरपालिकाको तेस्रो नगरसभाद्वारा पारित नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरणका लागि

पोखरा । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन

काठमाडौँ । उपत्यका सडक विस्तार संघर्ष समितिले सांस्कृतिक सम्पदामा क्षति पुर्याउने गरी सडक विस्तारका काम नगर्न खबरदारी गरेको छ । समितिले ललितपुर महानगरपालिकाको लगनखेलस्थित बटुकभैरव मन्दिरमा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ सडक

रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् । समुद्री सतहदेखि