
बरो अफ बार्नेटका पूर्वमेयर काउन्सिलर नेतृत्वको टोली पोखरा भ्रमणमा
लन्डन ३० अप्रिल २०२४ । लन्डन बरो अफ बार्नेटका पूर्वमेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले नेपालको पर्यटकीय राजधानी पोखरा भ्रमण गरेको छ । कास्कीको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा पोखरा पुगेका टोली



