बेलायती संसदमा ७० वर्षपछि राजाले गरे सम्बोधन
लण्डन ७ नोभेम्बर २०२३ । बेलायको संसदमा ७० वर्षपछि राजाले सम्बोधन गरेका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार संसदमा सम्बोधन गरेका हुन् । यसअघि राष्ट्राध्यक्षको रुपमा ७० वर्षसम्म महारानी एलिजाबेथ द्वीतीयले सम्बोधन गर्ने गरेकी