लोकदोहोरी स्वर्णिम साँझमा बेलायतवासी नेपाली नाचे छमछमी
लन्डन १९ मे २०२४ । बेलायतको फार्नबोरोमा आयोजित सातौं लोकदोहोरी स्वर्णिम साँझमा नेपाली चर्चित कलाकारहरुले दर्शकलाई नचाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले स्यामुएल कोडी स्कुलमा शनिबार आयोजना गरेको स्वर्णिम


