बेलायत

बेलायतमा २३ मेमा बुद्ध जयन्ती पूजा हुँदै, सहभागी हुने चार संस्थाको निम्तो

लन्डन १३ मे २०२४ । बेलायतमा थाउजन्डस् बुद्ध युकेसहित चार संस्थाले २३ मेमा बुद्ध जयन्ती पूजा आयोजना गर्ने भएको छ । महागुरू हिज इमिनेन्स खेन साङ्गे राङजुङ रिम्पोछेको उपस्थितिमा पाकिस्तानी हल रेडिङमा पूजा आयोजना हुने

‘बीबीसी मास्टर सेफ’सन्तोष साह काठमाडौँमा मिथिला थाली चखाउँदै

काठमाडौँ १२ मे २०२४ । बेलायतबाट काठमाडौँ ओर्लिएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाएनन् । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक

मानव सेवा आश्रम नेपाललाई फ्रिम्ली पार्क हस्पिटल नेप्लिज सोसाइटी युकेको डेढ लाखभन्दा बढी सहयोग

लन्डन ११ मे २०२४ । फ्रिम्ली पार्क हस्पिटल नेप्लिज सोसाइटी युकेले मानव सेवा आश्रम नेपाललाई डेढ लाखभन्दा बढी सहयोगमानव सेवा आश्रम नेपाललाई गरेको छ ।  शुक्रबार अल्डरसटस्थित शिव मन्दिरमा समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा

स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू १ जूनमा

लन्डन ११ मे २०२४ । नेपालको स्याङ्जा जिल्लाबाट बेलायत आइ विभिन्न पेसा/व्यवसायमा रहेका नेपालीहरुको साझा संस्था स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू आउँदो १ जूनमा हुने भएको छ । सदाझैं विभिन्न कार्यक्रमसहित समाजको

२५६८औँ बुद्ध जयन्ती र बुद्ध पूर्णिमा पूजाको तयारी तीव्र : तमु समाज युके

लन्डन १० मे २०२४ । बेलायतमा २५६८औँ बुद्ध जयन्ती र बुद्ध पूर्णिमा पूजाको तयारी तीव्र पारिएको तमु समाज युकेले जनाएको छ । तमु समाजले आगामी मे १८ मा २५६८औँ बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा पूजा

किरात राई यायोक्खा बेलायतले २५ मेमा साकेला उभौली मनाउने

लन्डन ९ मे २०२४ । बेलायतमा रहेका किरात राई समुदायले आगामी मे २५ शनिबारका दिन साकेला उभौली पर्व मनाउने भएका छन् । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उभौली २०२४ मनाउने निर्णय भएको उपाध्यक्ष तथा

नेपाली राष्ट्रिय फुटबल टोली र बेलायतवासी नेपालीलाई दूतावासको सम्मान

लन्डन ९ मे २०२४ । बेलायतमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपाली दूतावास लन्डनले सम्मान गरेको छ । गत मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग ऐतिहासिक फुटबल खेलेको टोलीलाई बिहीबार साँझ दूतावासमा एक

गोर्खा प्यालेसको वार्षिकोत्सवमा संकलित ५ लाख मानवसेवा आश्रमलाई सहयोग

लन्डन ९ मे २०२४ । समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङद्वारा सञ्चालित गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा संकलित ५ लाख रुपैयाँ मानवसेवा आश्रम नेपाललाई सहयोग गरिएको छ । मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक

चलचित्र ‘मनसरा’ लिएर बेलायत आइन् नायिका मिरुना मगर

लन्डन ९ मे २०२४ । पछिल्लो पुस्ताकी चर्चित नायिका मिरुना मगर गत हप्तामात्रै रिलिज भएको नेपाली चलचित्र ‘मनसरा’लिएर बेलायत आएकी छन् । यही शनिबार बेलायतको फानबोरोस्थित भ्यू सिनेमामा हुने प्रिमियर शोका लागि बुधबार ८ मेका

जुन ८ मा इलमपोखरी समाज युकेको गृष्मकालीन बीबीक्यू पार्टी, के-के छन् आकर्षण ?

लन्डन ८ मे २०२४ । इलमपोखरी समाज युकेको गृष्मकालीन वार्षिक बीबीक्यू पार्टी आउँदो जुन ८ तारिखमा हुने भएको छ । लेजर सेन्टर अल्डरसटमा बिहान १० बजे सुरूदेखि यस वर्षको बीबीक्यू पार्टी हुने समाजका अध्यक्ष परशु

error: Content is protected !!