बेलायत

पूर्वब्रिटिस आर्मी धनबहादुर गुरुङको निधन

लण्डन १६ अक्टुबर २०२३ । पूर्वब्रिटिस आर्मी एवं भूपू प्रधानपञ्च धनबहादुर गुरुङको निधन भएको छ । लामो समयदेखि अल्डरसट यूकेमा बस्दै आएका गुरुङको फ्रिम्लीपार्क अस्पतालमा सोमबार १६ अक्टोबर २०२३ मा उपचारका क्रममा निधन भएको हो

ब्रिटिस गोर्खाको नेपाली नागरिकता निरन्तरताको मुद्दा शीघ्र सम्बोधनको पहल गर्छु : महासचिव गुरुङ

लन्डन १४ अक्टुबर २०२३ । बेलायत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव पूर्वकानुनमन्त्री देव गुरुङले ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूका नेपाली नागरिकता निरन्तरताको मुद्दा चाँडो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । महासचिव

आइसीसी निर्वाचनमा बेलायतबाट उम्मेदवारी दिएकालाई जिताउन एनआरएनए युकेको अपिल

लण्डन १२ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी निर्वाचनका विभिन्न पदमा उम्मेद्वारी दिने बेलायतका उम्मेदवारलाई जिताउन एनआरएनए यूकेले अपील गरेको छ । मंगलबार साँझ यूकेका आइसीसी उम्मेद्वारहरुसंग गरिएको भर्चुअल अन्तरक्रियामा उनीहरुको पक्षमा एनआरएनए

नेपाली नागरिकता र प्रदेश नामांकनबारे माओवादी महासचिव गुरुङसँग बेलायतमा अन्तरक्रिया हुँदै

लन्डन १२ अक्टोबर २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङसँग शनिबार अन्तरक्रिया हुने भएको छ । अल्डरसटमा रहेको ठमेल रेस्टुरेन्टमा पूर्वकानुनमन्त्री समेत गुरुङ र माओवादी केन्द्र स्थायी

लण्डनको ल्यूटन विमानस्थल परिसरमा आगलागीका कारण उडान स्थगित

लण्डन ११ अक्टुबर २०२३ । लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङ स्थलमा बुधबार आगलागी भएको छ । विमानस्थलको टर्मिनल २ मा रहेको कार पार्किङको तेस्रो तल्लाबाट आगोको ज्वाला बाहिर निस्केको घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरले बताएका

बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायलमा

लण्डन ११ अक्टुबर २०२३ । बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायल पुगेका छन् । हमासले गरेको आक्रमणपछि इजरायली नागरिकप्रति एकजुटता प्रकट गर्न उनी इजरायल गएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । उनले आक्रमणबाट इजरायली नागरिक र

नेपाल पत्रकार महासंघ बेलायतको पाँचौं कार्यसमितिको बैठक सम्पन्न

लण्डन ११ अक्टुबर २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट अक्टुबर ८ तारिखमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र

error: Content is protected !!