‘एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कार’बाट ८ जना सञ्चारकर्मी पुरस्कृत
काठमाडौँ २ जून २०२४ । बेलायतबाट सञ्चालित पत्रिका एभरेष्ट टाइम्सद्वारा स्थापित ‘एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कार’बाट ८ जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा


