बेलायत

राजा चार्ल्सको राज्याभिषेक मे ६ मा

लन्डन ५ अप्रिल २०२३ । राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ ।

सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डको अध्यक्षमा लिम्बु

लन्डन ४ अप्रिल २०२३ । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डको अध्यक्षमा डम्बर सिंगक लिम्बु सर्वसम्मत भएका छन् । सिंगक यसअघि सो कम्युनिटीमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । शनिबार सम्पन्न कम्युनिटीको दशौँ महाधिवेशनले समिति वरिष्ठ उपाध्यक्षमा

ब्रिटिस गोर्खा डोनकास्टरले १६ अप्रिलमा नेपाली नयाँ वर्ष मनाउने

लन्डन ३ अप्रिल २०२३ । ब्रिटिस गोर्खा डोनकास्टरले यही अप्रिल १६ तारिखमा नेपाली नयाँ वर्ष मनाउने निर्णय गरेको छ । आइतबार अप्रिल २ तारिखमा कार्यवाहक अध्यक्ष सुर्जमान श्रीस मगरको अध्यक्षतामा डोनकास्टर इन्टेक लाइब्रेरी हलमा बसेको

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले डाके मे २१ मा विशेष अधिवेशन

लन्डन २ अप्रिल २०२३ । गैरआवासीय नेपाली संघ यूके दशौं कार्यसमितिको विशेष अधिवेशन आउँदो २१ मे आइतबार गरिने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ बजेदेखि हुने अधिवेशनमा संघको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन

भूतपूर्व गोर्खाहरुद्वारा बेलायती प्रधानमन्त्रीलाई आन्दोलनको अल्टिमेटम

लण्डन १ अप्रिल २०२३ ।   बेलायत र नेपाल सरकार जीटुजी स्तरिय वार्तामा समान पेन्सन एजेण्डा ओझेल पार्न खोजिएको भन्दै भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई आन्दोलनको अल्टिमेटम दिएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबार

बेलायतका तीन नेपाली स्रष्टाको नेपाली डायस्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित

लण्डन १ अप्रिल २०२३ । बेलायतबाट साहित्य सेवा गरिरहेका तीन स्रष्टाले बेलायतको नेपाली कविता बारे पुस्तक बजारमा ल्याएका छन् । डायस्पोरिक वाङ्मयका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील साधकत्रय रक्ष राई, मिजास तेम्बे र देवेन्द्र खेरेसको

किरात राई यायोक्खा बेलायतले ‘साकेला उभौली’ मनाउँदै

लन्डन ३१ मार्च २०२३ । बेलायतमा बसोबासरत किरात राई समुदायले आउँदो मे ६ तारिख शनिबार ‘साकेला उभौली सिली’ मनाउने भएका छन् । किरात राई यायोक्खा बेलायतको आयोजनामा ‘साकेला उभौली २०२३’ हुने उपाध्यक्ष तथा कार्यक्रम संयोजक

हितैषी दौंतरी दुत पुन

आइतबार साँझ उहाँको फोन बज्यो। कता हुनुहुन्छ ? मैले भनेँ, ‘वेल्सतिर छु ।’ म driving मा थिएँ, उहाँले मेरो नेभिगेटरको आवाजले होला एकदमै छोट्टाएर ..हामी भेट्न आउन लागेको हो बुधबार भन्नुभयो ! मैले सिधै हुन्छ,

बेलायत स्थित नेपाली दुताबास र गोरखाहरूबीच अप्रिल १९ मा हुने वार्ताका बारेमा छलफल

लण्डन ३० मार्च २०२३ । बेलायत स्थित नेपाली दुताबास र नेपाल सरकारको वार्ता टोली तथा गोरखा भूतपूर्व सैनिकहरूका संस्थाका प्रमुखहरूबीच गोरखा सैनिकहरूका समस्याका बारेमा छलफल भएको छ । नेपाल सरकार र बेलायत सरकारबीच अप्रिल १९

बेलायतमा सनिश ज्वारचन र महेश बुढा मगरले ल्याए नेपाली बिजनेस अनलाईन सेवा

  बेलायतमा सनिश ज्वारचन र महेश बुढा मगरले ल्याए नेपाली बिजनेस अनलाईन सेवा लन्डन । बेलायतमा सञ्चालित विभिन्न नेपाली व्यवसायहरुको प्रवद्र्धन गर्ने र सबै प्रकारका ग्राहकहरुलाई एउटै ठाउँमा जोड्ने गरी नेपाली बिजनेस डाईरेक्टरीको अनलाईन सेवा

बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै

बर्लिन ३० मार्च २०२३ । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश

error: Content is protected !!