बेलायतको अर्थतन्त्र कोभिड पूर्वको अवस्थामा फर्कियो
लण्डन १४ मार्च २०२३ । बेलायतको अर्थतन्त्र अन्ततः कोभिड पूर्वको अवस्थामा फर्केको छ । अफिस फर न्याशनल स्ट्याटिटिक्स ओएनएसले विहीबार प्रकाशित गरेको आँकडा अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले सो देखाएको हो ।