बेलायत

बिजिडब्लूएस सत्यग्रह आमरण अनसनका योद्धाहरुसँग भेटघाट

प्रकाश गुरुङ लन्डन। १५ अगष्ट। ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जे पी को नेतृत्वमा बिजिडव्लूएसको टोलीले लन्डन स्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय बाहिर आमरण अनसन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र

आमरण अनसनलाई बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुको एक्यबद्धता

लन्डन । लन्डनस्थित प्रधानमन्त्रीको कार्यालयअगाडि भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूले बृहत प्रदर्शन गरेका छन् । १३ बुँदे मागअनुसार आफूहरूले न्याया नपाएसम्म आन्दोलन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सो कार्यक्रममा बेलायतमा स्थापित बिभिन्न संघ संघ

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना हाम्रा नजिकका नातेदार आदरणीय मामा/काका श्री खुम बहादुर पुर्जा र माईज्यु/छामा श्रीमती मैना कुमारी पुर्जाको जेठी छोरी सुश्री थममाया पुर्जा (आसा) ले Southhamton University बाट BSc Adult Nursing, माइली छोरी सुश्री

हार्दिक धन्यवाद: भक्त बहादुर दर्जी

हार्दिक धन्यवाद: भक्त बहादुर दर्जी गैर आबशीय नेपाली संघ (एनआरएन) युके, इग्ल्याण्ड राज्य परिषद बेलायतको उपाध्यक्ष जस्तो गरिमामय पदमा म भक्त बहादुर दर्जी तथा मेरा सिंगो कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्यधिक मतले बिजयी गराउनुहुने

तमुधिं यूकेद्वारा राजदूत रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान /नेपाली मेला २०२१ को धुमधाम तयारी

लन्डन साउन ३० । तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमबीच राजदूत रेग्मीलगायतलाई तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायतले भाङ्ग्रा, फेटा पुष्पगुच्छा

एनआरएनए महासचिव डा.शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने

लण्डन साउन ३० । गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्था गर्न

बेलायतमा अनसनरत गोरखाहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि गोरखाहरु अनसन बस्दै

लण्डन साउन ३० । गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राखी बेलायतमा अनसनरत गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि अनसन शुरु हुने भएको छ । नेपालमा बसोबासरत गोरखा सैनिकहरु, सिंगापुर

लघु कथा: सजीव संझनाहरु

इन्द्रेणी शर्मा जलद लन्डन – यो मैले नजीकबाट देखें भोगेको तितो काहानी ।मेरो नाम चन्दन हो । म धेरै वर्षसम्म शिक्षककाे पेशामा आवद्ध भएँ । धेरै बर्षसम्मका ती अतीत जीवनकाे तिता यादहरुले मनलाई गरुङ्गो बनाउँदो

तेस्रो मोना भलिबल कप प्रतियोगता अगस्ट २८ मा

लन्डन साउन २९ । तेस्रो मोना भलिबल कप प्रतियोगता यही अगस्ट २८ तारिख २०२१ मा हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजना र मोना भलिबल क्लब यूकेको संयोजकत्वमा प्रतियोगिता हुन लागेको

बेलायतको प्लीमथमा गोली लागि बालिकासहित तीन जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

लन्डन साउन २९ । बेलायतको दक्षिणपश्चिमी शहर प्लीमथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध

प्रवासी नेपाली मञ्च युके द्वारा भूपु गोर्खाका मागहरू पुरा गराउन जोड 

लन्डन, प्रवासी नेपाली मञ्च युके ले सत्याग्रह अन्दोलन गर्दै अन्सनमा बसिरहेका भूपु गोर्खा सैनिकका समानपेन्सन लगायतका मागहरू पुरा गराउन जोड दिदै सत्याग्रह आन्दोलनप्रति एक्यबद्धता जनाएको छ । सङ्गठनका अन्तराष्ट्रिय कनिटीका अध्यक्ष समेत रहेका प्रवासी नेपाली

error: Content is protected !!