प्रधानमन्त्री जोन्सनसित असहमति जनाउँदै बेलायतका एक मन्त्रीले दिए राजीनामा
लण्डन पुस ४ । प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन् । ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले जोनसनलाई लेखेको पत्रमा एक पत्रिकाले अर्को महिना पद छाड्ने योजना बनाएको खबर दिएपछि