शिव मन्दिर यूकेका संरक्षक गुरुङलाई पितृशोक

SHARE:

शिव मन्दिर यूकेका संरक्षक गुरुङलाई पितृशोक

अल्डरसट । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट (शिव मन्दिर) यूकेका संरक्षक एवं ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष रोहित गुरुङलाई पितृशोक परेको छ ।

उनका पिता गणेशप्रताप गुरुङको ९० वर्षको उमेरमा बुधबार राति काठमाडौंमा निधन भएको हो । गणेशप्रताप गुरुङ केही समयदेखि उपचाररत थिए । उनको बिहीबार वैदिक परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वलेफ्टिनेन्ट गणेशप्रतापका ५ छोरा र ४ छोरी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!