बेलायतले कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना, २४ घण्टामा ६ हजार ४९ जना संक्रमित
लन्डन २६ जेठ । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट





