महिला उपाध्यक्षमा केसीको उम्मेदवारी
लन्डन -लन्डनस्थित एकजना क्रियाशील महिला अभियन्ता तथा युवा ब्यबसायी सरस्वती केसीले एनआरएनए यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हिजो एक प्रेश बिज्ञप्ती जारी गर्दै उनले संस्थागत सुधार र आम नेपालीको





