बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण हुँदै
अभियानमा साथ दिने सम्पूर्णलाई जुम कार्यक्रममा जोडिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अनुरोध लन्डन जेठ २४ । बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अगुवाइ र




