बेलायत

नेपाल सरकारले ल्याएको बजेट जनमुखी : प्रवासी एकता मञ्‍च

लिलामान शेरपुन्जा लन्डन जेठ १६ । नेपालका अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रवासी एकता मञ्‍च सम्बद्ध नेताहरुले जनमुखी रहेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्‍च बेलायतले आइतबार ३० मे २०२१ का दिन

एनआरएनए यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिने युवा अभियन्ता राजन खकुरालको घोषणा

लन्डन जेठ १६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा तय भएको निर्वाचनका लागि युवा अभियन्ता राजन खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको

बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन नेपालकी राष्ट्रपतिको आग्रह

लन्डन जेठ १८ ।नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३०

प्रेम गाहाको जीवन कहानी (अध्यक्ष प्रत्यासी एन आर एन युके)

लन्डन – जिन्दकी अनौठो छ। रमाइलो छ। सप्तरंगी इन्द्रेणी जस्तै छ जिन्दकी । तर जिन्दकी नै संघर्ष हो। जन्मेदेखि मृतुबरण गर्दासम्म संघर्ष गरिरहन पर्छ ओ जिन्दकिमा । जिन्दकी आँशु, हाँसो, मिलन, बिछोड, उकाली र ओह्रालीको

नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक सम्पन्न

  लन्डन – नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक गत शनिबार २९ मे २०२१ साँझ ८ बजे भर्चुअलरुपमा बसेको छ। बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेकाले जानकारी तथा कार्यान्वयनका लागि यो परिपत्र

बिजिडब्लूएसद्वारा एनआरएनए यूके वेलफेयरमा १८ सय पाउन्ड सहयोग

प्रकाश गुरुङ अल्डरसट, मे ३०। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत र नेपाली दूतावास लन्डनको पहलमा जारी कोभिड पीडितहरुका लागि आर्थिक संकलन कार्यमा ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले १ हजार ८ सय पाउन्ड हस्तान्तरण

भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

लन्डन जेठ १५ । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका

पत्रकार महासंघ यूकेको चुनावी प्रक्रियामा केन्द्रको हस्तक्षेप, निर्वाचन कार्यक्रम स्थगित

लन्डन जेठ १५ । नेपाल पत्रकार महासंघ युकेको आउँदो १३ जुनका लागि तोकिएको पाँचौ महाधिवेशन अगावै विवाद चर्किए पछि केन्द्रले हस्तक्षेप गरेको छ। केन्द्रिय प्रतिनिधि तथा शाखाका सल्लाहकार भगीरथ योगीले एक पत्र लेखि नेपाल पत्रकार

बेलायत सरकारले ‘जेनसेन’ खोपलाई मान्यता दिने

लण्डन जेठ १५ । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर,  शुक्रबार चार हजार १८२ जना संक्रमित

लन्डन जेठ १४ । बेलायतमा कोरोना संक्रमण दर बढेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बिहीबार तीन हजार ५४२ रहेको संक्रमित संख्या एकैदिनमा ६ सय भन्दा बढी संक्रमित थपिएका हुन् ।

बेलायत निवासी सुधाको अगुवाइमा नेपाललाई कोरोना राहत स्वरुप १८ लाख सहयोग

लण्डन जेठ १४ । बेलायतको बेजिङस्टोक निवासी सामाजिक अभियन्ता एवम दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल यूके च्याप्टर संयोजक सुधा गुरुङको सकृयतामा कोरोना राहत स्वरुप १८ लाख २५ हजार ४४३ रुपैयाँ नेपाल पठाइएको छ । राधा

डा. योगी विकाशानन्दद्वारा शनिबार अमृतवाणी जीवन दर्शन प्रवचन, संसारभरबाट सहभागी हुन पाउने

लन्डन जेठ १४ । मनोक्रान्ती दर्शनका संस्थापक डा. योगी विकाशानन्दले शनिबार भर्चुअल रुपमा अमृतवाणी जीवन दर्शन प्रवचन दिने भएका छन् । मनोक्रान्ति टिम यूकेको आयोजनामा मे २९ तारिख शनिबार बेलायतको समयअनुसार बिहान ९ बजेदेखि डा.

error: Content is protected !!