एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक : जिम्मेवारी बाँडफाँड र विभिन्न समिति गठनको निर्णय
लन्डन १५ भदौ । एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठकले जिम्मेवारी बाँडफाँड र विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बेलायतमा लागू गरिएको लकडाउनका कारण करिब ६ महिनापछि आइतबार



