बेलायत

तमुधिं यूके र ब्रन्कोबीच परोपकारी काममा सहकार्य गर्न छलफल

ब्रिगेडियर निक हिन्टनलाई तमुधिंको चिनो प्रदान लन्डन २१ भदौ । तमुधिं यूके र BRANNGO (Britain and Nepal NGO Network) बीच परोपकारी काममा सहकार्य गर्ने विषयमा छलफल भएको छ । तमुधिं भवन मिचेटमा शनिबार ५ सेप्टेम्बर

बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जना संक्रमित, १० जनाको मृत्यु

लन्डन २० भदौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत मे अन्तिम साता यताकै सबैभन्दा बढी हो । गत मे २९

नेपाली राजदूत डा सुवेदी ब्रेकनमा सम्मानित, मेजर गुरुङ निवासमा रात्रिभोज

लन्डन २० भदौ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी सम्मानित भएका छन् । नेपालको धम्पुस र ब्रेकनबीच मैत्री सम्बन्ध जोड्नका लागि मद्दत गरेको भन्दै राजदूत डा सुवेदीलाई ब्रेकन टाउन काउन्सिलले शुक्रबार सेप्टेम्बर ४

स्वर्ग गुरुङको अध्यक्षतामा अल्डरसट भलिबल क्लबमा नयाँ कार्यसमिति

लन्डन १९ भदौ । अल्डरसट भलिबल क्लबमा स्वर्ग गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । गत आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले नयाँ समिति छनोट गरेको हो । क्लबको निवर्तमान समितिमा कोषाध्यक्ष रहेका गुरुङ

बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेल सेवा

लन्डन भदौ १८ । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप नाम उल्लेख गर्ने

बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा भूतपूर्व गोरखा सैनिक

लन्डन १७ भदौ । बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा भूतपूर्व गोरखा सैनिक विनोद बुढाथोकी पर्न सफल भएका छन् । ब्रिटिस सुटिङले मंगलबार सार्वजनिक गरेको ४२ सदस्सीय टोलीमा पूर्व गोरखा सैनिक बुढाथोकी परेका हुन् । उक्त

यसरी गरियो काजीमान गुरुङको अन्तिम बिदाई [तस्बिरहरु]

– मिलन तमु गिल्डफोर्ड । सहारा यूकेका अध्यक्ष कुमार गुरुङका पिता सार्जन्ट काजीमान गुरुङको पार्थिक शरीरलाई लन्डनदेखि करिब ५० माईल दक्षिण पश्चिममा पर्ने गिल्डफोर्ड क्रिमेटोरियममा बौद्ध धर्मनुसार सेप्टेम्बर १ तारिख अन्त्येष्टि गरिएको छ । करोना

चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विजेता, गजेन्द्र गुरुङ उपविजेता बने

लन्डन १६ भदौ । चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विनर बने भने गजेन्द्र (गाज) गुरुङ रनर अप बनेका छन् । अगष्ट २९ तारिखका दिन सेर्फिल्ड ओकस, बेजिङस्टोकमा भएको प्रतियोगितामा जीवन पुन नेट विनर

चितवन एड ट्रस्ट यूकेले दियो भरतपुर अस्पताललाई पीपीई

लन्डन १५ भदौ । चितवन एड ट्रस्ट (क्याट) यूकेले चितवनको भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग दिएको छ । पहिलो चरणमा १ सय ५० थान पीपीई सहयोग गरिएको क्याट यूके अध्यक्ष जीवन सेनले जानकारी

मातृशोकमा रहेका उपाध्यक्ष जुमकाजी गुरुङलाई तमुधिं यूकेको समवेदना [तस्बिरहरु]

लन्डन १६ भदौ । तमुधिं यूकेका एक प्रतिनिधिमण्डलले मातृशोकमा रहेका उपाध्यक्ष जुमकाजी गुरुङको निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष उपाध्यक्ष हरि गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार

बर्न्टओक नेपाली समाज यूकेद्वारा वाट्लिङ्ग पार्कमा सरसफाई

लन्डन १६ भदौ । ‘हाम्रो पार्क सफा गरौँ र सफा राखौं । हामी नेपाली समुदायबाटै सुरुवात गरौँ र अरु समुदायलाई पनि सहभागी गराउँ’ भन्ने मूल नाराका साथ बर्न्टओक नेपाली समाज यूकेले वाट्लिङ्ग पार्कमा सरसफाइ गरेको

error: Content is protected !!