बेलायत

फोनिज यूकेद्वारा पूर्वमहासचिव खुशी लिम्बुलाई कारबाही, साधारण सदस्यबाट समेत निष्कासित

लन्डन ११ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले पूर्वमहासचिव खुशी लिम्बुलाई कारबाही गर्दै साधारण सदस्यबाट समेत निष्काशन गरेको छ । गैरजिम्मेवारीपूर्ण गतिविधि र संस्थाको मानमर्दन गरेको ठहर गरी गत ८ अगस्ट २०२०

स्वर्गीय मनसुबा तमुको सिम्हिकैँ (मृतकको खाना) ३ दिने कार्य सम्पन्‍न [हेर्नुहोस् तस्बिरहरु]

लन्डन ११ भदौ । स्वर्गीय मनसुबा तमुको सिम्हिकैँ (मृतकको खाना) ३ दिने कार्य सम्पन्‍न भएको छ । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) को गुम्बामा बिहीबार स्व मनसुबा तमुको सिम्हिकैँ कार्य गरिएको थियो । उक्त संस्कारमा तमुधिं

कोरोनाले बेलायतमा मंगलबारसम्म ६९ नेपालीको मृत्यु : नेपाली दूतावास

लन्डन ९ भदौ । नेपाली दूतावास लन्डनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा मंगलबारसम्म ६९ नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेहरुमा गोरखा र उनीहरुका परिवारसित सम्बद्ध ५८ जना रहेका छन् भने बाँकी

पाःलाममा याक्थुङ लाजेकी रोलमोडल : सुनिता लाबुङ

उहिले याक्थुङ लाजेका सातरात सातदिन धाननाच्ने युवायुवतीहरुको समाजमा प्रतिष्ठा उच्च हुन्थ्यो । घरमा तान थापेर खाँडी र रेलीको परम्परागत विभिन्‍न कपडा बुन्ने कला, खेतीपाती गर्ने युवतीहरु र डोको, थुन्से, चेप, मान्द्रो बुन्ने सीप, नुनको भारी

भीसी पदक विजेता कुलवीरको सालिक बनाउन बिएनसीको २००६ पाउन्ड सहयोग

– सुधा गुरुङ लन्डन । प्रीन्सेस गार्डेन, अल्डरसटमा निर्माण गर्न लागिएको प्रथम भीसी (भिक्टोरिया क्रस) पदक विजेता कुलवीर थापाको सालिक निर्माणका लागि बेजिङस्टोक नेपाली कम्युनिटी (बिएनसी) ले २००६ पाउन्ड सहयोग प्रदान गरेको छ । बिएनसीका

तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक

लन्डन ९ भदौ । तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक परेको छ । उनका ८५ वर्षीया आमा मनसुवा गुरुङको आफ्नै निवास फार्नबोरोमा सोमबार निधन भएको हो । गुरुङ परिवार पुरानो गाउँ ताङ्ले अनि रामबजार, पोखरा

कोरोना संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन

लन्डन ९ भदौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । ५१ वर्षीय शेर्पाको सोमबार दिउँसो १:१५ बजे लन्डनको सेन्ट थोमसेज हस्पिटलमा निधन भएको शेर्पा संघ

स्वर्गीय काजीमान गुरुङको सिम्हिकैँ सम्पन्‍न [तस्बिरहरु]

लन्डन ८ भदौ । पूर्वसिक्स जीआर आर्मी नम्बर 21148388 सार्जन धम्पुस पोखरीका स्वर्गीय काजीमान गुरुङ (तमु)को सिम्हिकैँ (मृतकको खाना) ३ दिने कार्य सम्पन्न भएको छ । अडरसटस्थित बीबीसी यूकेको गुम्बामा सोमबार स्वर्गीय काजीमान गुरुङ (तमु)को

धादिङ-नुवाकोट सम्पर्क समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

लन्डन ८ भदौ । धादिङ-नुवाकोट सम्पर्क समाज बेलायतले गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । धादिङ र नुवाकोट स्थायी घर भई लन्डनमा विभिन्न पेसा र व्यवसायमा रहेकाहरुले आफ्नो र परिवारको गाँस कटाएर ८ लाखभन्दा

तमु समाज यूकेको नयाँ भवनमा प्रवेश पूजा कार्यक्रम सम्पन्‍न

– शिबकुमार गुरुङ लन्डन १० भदौ । लन्डन ग्रिनफोर्डस्थित तमु समाज यूकेले किनेको नयाँ भवनमा आइतबार २३ अगष्ट २०२०को दिन औपचारिक प्रवेश गरी बिधिवत रुपमा भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा कार्यक्रम सम्पन्‍न गरेको छ

सहारा क्लब यूकेको अध्यक्षका बुवा काजीमान गुरुङको निधनले मर्माहित छु : एनआरएनए यूकेकी अध्यक्ष गुरुङ

लन्डन ५ भदौ । गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले सहारा क्लब यूकेका अध्यक्ष कुमार गुरुङका बुवा फार्नबोरो ह्यम्पसायर निवासी काजीमान गुरुङको निधनले आफू मर्माहित भएको बताएकी छन् । अध्यक्ष गुरुङले शुक्रबार एक

अक्सफोर्ड युनिभर्सिटीमा भएको प्रतियोगितामा लिम्बुलाई मार्टिन स्टार्की र डार्ट पुरस्कार

लन्डन ५ भदौ । अक्सफोर्ड युनिभर्सिटी पोइट्री सोसाइटीले आयोजना गरेको प्रतियोगितामा मार्टिन स्टार्की र डार्ट पुरस्कार नेपाली मूलका मुकाहाङ लिम्बुले जितेका छन् । लिम्बुको कविता ‘रिपब्लिक अफ म्याकारेल’ले मार्टिन स्टार्की र मिकेला कोपलेनको ‘माउण्ट निराकगोन्गो’

error: Content is protected !!