भूतपूर्व गोर्खा सैनिकलाई स्वास्थ्य सेवा लिन गाह्रो: एफएनजे युके
फोटोः मिलन तमु लण्डन । बेलायतमा रहेका वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकहरुले भाषाको कारण कोरोना सम्बन्धि जानकारीका साथै स्वास्थ्य सेवा लिन गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासंघ युके शाखाले गरेको एक नमूना सर्वेक्षणमा उनीहरुले