दयारानीको अल्डरसटमा विशेष प्रदर्शन हुँदै
एटा संवाददाता लन्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र दयारानी अल्डरसटमा विशेष प्रदर्शन हुने भएको छ । ग्रामीण नेपाली परिवेशको कथामा आधारित सो चलचित्र यही १३ डिसेम्बरका साँझ ५ः३० बजे अल्डरसटस्थित एम्पायर हलमा
