
युवा व्यवसायी भीम गुरुङलाई मातृशोक
अल्डरसट कात्तिक २३ । युवा व्यवसायी एवं गोर्खा किचनका प्रबन्धक भीम गुरुङलाई मातृशोक परेको छ। स्व. रमिना गुरुङ खादिङ गाउँ, रुविभ्याली गाउँपालिका धादिङ घर भई हाल काठमाडौं बस्दै आएकी थिइन् । गुरुङको ६ नोभेम्बर २०२०

अल्डरसट कात्तिक २३ । युवा व्यवसायी एवं गोर्खा किचनका प्रबन्धक भीम गुरुङलाई मातृशोक परेको छ। स्व. रमिना गुरुङ खादिङ गाउँ, रुविभ्याली गाउँपालिका धादिङ घर भई हाल काठमाडौं बस्दै आएकी थिइन् । गुरुङको ६ नोभेम्बर २०२०

फार्नबोरो कात्तिक २१ । बेलायतमा बिहीबार, ५ अक्टोबर २०२० बाट चार हप्ताका लागि दोस्रो लकडाउन सुरु भएको छ । जसकारण व्यापार व्यवसायलाई ठूलो मर्का पर्ने निश्चित छ । तर पीपल मोर्गेजेज र स्टेट ऐजेन्ट्सको सेवा
लन्डन कात्तिक २० । क्षेत्री समाज यूकेका निवर्तमान अध्यक्ष तथा इन्टेक १९८५ पूर्वअध्यक्ष राजनकुमार क्षेत्री स्वीन्डनमा सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गरेबापत प्राप्त हुने ‘पोल स्टेपेनसन अनसङ हिरो अवार्ड २०२०’ को लागि मनोनयनमा परेका छन् ।

जमुना पुन लन्डन, १८ कात्तिक । बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । कोभिड–१९ परीक्षणका लागि

लन्डन कात्तिक १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन सुझाव समिति गठन गरिएको छ । आगामी विशेष महाधिवेशनमा विधान मस्यौदा प्रस्तुत गराउने लक्ष्यसहित जापान निवासी भूषण घिमिरेको संयोजकत्वमा विधान समिति निर्माण गरिएको हो

लन्डन कात्तिक १६ । पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा नोभेम्बर ८ तारिकमा हुने भएको छ । पर्वत जिल्लाबाट यूकेमा बसोबास गर्ने पर्वतेहरुको एकता, कल्याण र पर्वत जिल्लाको विकासका लागि योगदान पुर्याउन क्रियाशील कल्याणकारी सामाजिक संस्था

लन्डन कात्तिक १६ । हङकङ नेपाली मञ्च यूकेको अध्यक्षमा ह्यारी गुरुङ निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट शनिबार भएको अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि मञ्चको उपाध्यक्ष
जमुना पुन लन्डन कात्तिक १६ । बेलायतम महिना लामो लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप यहाँ दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ

लन्डन कात्तिक १४ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समितिको उपाध्यक्ष र अन्तर्राष्ट्रिय परामर्श समितिको पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहेका

लन्डन कात्तिक १४ । आदिवासी जनजाति समुदायको मौलिकताको पक्षमा विद्रोह गर्दा सहादत प्राप्त गरेको भन्दै यूकेका अभियन्ताहरूले रामलिहाङ र रिदामा आठपहरियाको स्मरण गरेका छन् । १५४ औँ रालिहाङ र रिदामा स्मृति दिवसका अवसर पारेर अभियन्ताहरूले

लन्डन कात्तिक १४ । सोंपाल समाज यूकेका महासचिव भरत गुरुङलाई पितृशोक परेको छ । उनका पिता ९० वर्षीय चन्द्रबहादुर गुरुङको उपचारका क्रममा ३० अक्टोबर शुक्रबार बिहान निधन भएको हो । भरत गुरुङ तमु धिं लन्डन ब्रान्च

लन्डन कात्तिक १४ । ‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसरमा विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । आउँदो नोभेम्बर ७ का दिन गोष्ठी आयोजना गर्न लागिएको