विवादका कारण राईहरुको अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा
एटा संवाददाता लन्डन । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउँदो मे महिनाको २४ देखि २६ तारिखका दिन बेलायतमा आयोजना गर्ने भनिएको राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । सम्मेलन आयोजना गर्ने व्यवस्थापकीय जिम्मेवारी लिएको