बेलायत

अल्डरसटमा ‘आमा’ प्रदर्शन हुँदै

एटा संवाददाता लन्डन । नेपालको विभिन्न स्थानमा प्रदर्शन भैरहेको नेपाली चलचित्र आमा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालको

बर्मिङघममा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

एटा संवाददाता लन्डन । नेपाली राजदूतावास लन्डन र शान्ति नेपाली समाज बेलायतको संयुक्त आयोजनामा बेलायतको बर्मिङघममा नेपालको पर्यटन प्रवद्र्धन गर्न २ मार्च २०२० मा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अथिति स्याण्डवेल

सयपत्रीमा पुनः डम्बर

एटा संवाददाता लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेको अध्यक्षमा पुनः डम्बर सिंह निर्वाचित भएका छन् । गत ७ मार्च शनिबारका दिन वोकिङ मेबरी सेन्टरमा सम्पन्न चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो

विविध कार्यक्रमका साथ ‘आमा’ले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

एटा संवाददाता लन्डन । एशियन महिला एसोसिएसन (आमा) यूकेले ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गत ८ मार्च आइतबार अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको हो । कार्यक्रममा पेसाले नर्स,

जिआरएनसी यूकेले ११० औं नारी दिवस मनायो

एटा संवाददाता लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनसी) यूकेले विविध कार्यक्रमका साथ ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘ईच फर इक्वाल’ नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा जिआरएनसी यूकेले गत

एनआरएनए यूकेले मनायो १५ औं स्थापना दिवस

एटा संवाददाता लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले १५ औं स्थापना दिवस मनाएको छ । गत बिहीबार ५ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा एनआरएनए यूकेले वर्षगाँठ मनाएको हो । नेपाली दूतावास लन्डनका उपनियोग

बेलायतबाट मिर्गौलापीडित वरिष्ठ पत्रकार गुरुङलाई ३ लाख ५६ हजार सहयोग

हुम तमु पोखरा । मिर्गौला प्रत्यारोपणपश्चात् स्वास्थ्यलाभ गरिरहेका वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई बेलायतबाट ३ लाख ५६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । उनकै निवास पोखरा १६ दिपमा सोमबार बिहान आयोजित कार्यक्रममा बेलायतमा सकंलित रकम

इलाम सोसाइटी यूकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित

काठमाडौं । इलाम सोसाइटी युकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । सोसाइटीको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले प्रमिलालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि

क्याम्ब्रिज विश्‍वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा नेपाली आस्था दाहाल निर्वाचित

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् । काठमाडौंकी आस्था विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा सहजै निर्वाचित भएकी हुन् ।

एनआरएनए यूकेको स्थापना दिवस मनाइयो, नागरिकता पाउने निश्‍चित भइसकेको अन्तर्राष्ट्रिय अध्यक्ष पन्तको भनाइ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष कुमार पन्तले एनआरएनएले तीन पुस्ताका लागि राजनीतिक अधिकारबाहेकका नागरिकता पाउने सुनिश्चितता भइसकेको बताएका छन् । एनआरएनए यूकेको १५ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष

एनआरएनए यूकेको १५ औं स्थापना दिवस मनाउँदै

एटा संवाददाता  लन्डन । एनआरएनए युकेको १५ औं स्थापना दिवस मनाउने भएको छ । आउने बिहिबार ५ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागेको हो । साँझ ५ बजे देखि बेलुकी ९

जिआरएनसी यूकेले विविध कार्यक्रमका साथ नारी दिवस मनाउँदै

एटा संवाददाता लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनसी) यूकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । ‘ईच फर इक्वाल’ सन्देशका साथ आउने आइतबार ८ मार्चका दिन अल्डरस्थित एम्पायर हलमा मनाउन लागिएको

error: Content is protected !!