बेलायत

बेलायतवासी गुल्मेलीहरुद्वारा ‘आशा’ लाई दुई लाख ५० हजार सहयोग

एटा संवाददाता लन्डन । गुल्मी जिल्ला समाज यूके र प्रथम नौमती बाजा गुल्मी यूके समूहद्वारा आशा अपाङ्ग केन्द्रलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत १३ फेब्रुअरीका दिन गुल्मी तम्घासस्थित आशा

एनआरएनए र नेपाली समुदायबीच अन्तरसंवाद

एटा संवाददाता लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली समूदायबीच अन्तरसंवाद गरेको छ । लन्डनस्थित हिमालयन क्लबमा गत ९ फेब्रुअरी आइतबार दिउँसो एनआरएनए यूकेको संघसंस्था विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

अल्डरसटमा ‘शुभलभ’ प्रदर्शन

एटा संवाददाता लन्डन । पछिल्लो समय बेलायतमा नेपालीहरुको संख्यामा बृद्धि सँगसँगै नेपाली चलचित्र प्रदर्शनमा समेत वृद्धि हुँदै आएको छ । गत आइतबार १६ फेब्रुअरीका दिन नेपाल चलचित्र कलाकार संघ यूकेको आयोजनामा नेपाली चलचित्र शुभलभको भव्य

विधान संशोधन गर्दै चुम्लुङ यूके

अमित याक्थुङ्बा लन्डन(बेलायत) । आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचनामा केही हेरफेर गर्दै चौथो विधानसभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । शनिबार फेल्थाममा आयोजित विधानसभामा

एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष सुनारद्वारा सल्लाहकारपद अस्वीकार, चार करोड भ्रष्टाचार छानबिनको माग

लन्डन । एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनारले सल्लाहकार पद अस्वीकार गरेका छन् । सुनारले विज्ञप्ति जारी गर्दै संस्थालाई करोडौं भ्रष्टाचार भएको आरोप लागेकाले छानबिन गरी सत्यतथ्य बाहिर नल्याएसम्म जिम्मेवारीमा नबस्ने जानकारी गराएका हुन् ।

गोर्खाका मेयर पन्त स्वदेश फिर्ता

एटा संवाददाता अल्डरसट । रस्मुर बरो काउन्सिलको निमन्त्रणामा बेलायत आएका गोर्खा नगरपालिकाका मेयर राजनराज पन्त नेपाल फर्किएका छन् । उनी गत शनिबार १५ फेब्रुअरीका दिन नेपाल फर्केका हुन् । उनीसँगै आएका नेपाल पत्रकार महासंघ गोर्खाका

गोर्खा प्यालेसको २१औं वार्षिकोत्सव : ४ हजार पाउन्ड भीसी थापाको सालिक निर्माणमा सहयोग गर्ने

एटा संवाददाता लन्डन । फार्नबोरोमा रहेको गोर्खा प्यालेस रेस्टुरेन्टले २१ औं वार्षिकोत्सव मनाएको छ । गत आइतबार १६ फेब्रुअरीका साँझ स्थानीय रस्मुर बरो काउन्सिलका मेयर सु कार्टर लगायत काउन्सिलरहरुको विशेष उपस्थितिमा गोर्खा प्यालेसको  वार्षिकोत्सव मनाइएको

मनुले अल्डरसटमा एकल प्रस्तुति दिने

एटा संवाददाता लन्डन । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूके, रस्मोर शाखाको आयोजनामा नेपालकी राष्ट्रिय गायिका ‘मनु नेम्वाङ एकल सांगीतिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ । विगत केही वर्ष देखि श्रोता तथा दर्शकहरुको मन जित्दै

स्वीट्लीको ‘चट्ट परेर…’ गीत सार्वजनिक

एटा संवाददाता लन्डन । यसअघि थुप्रै कभर सङ्गमा स्वर दिएर दर्शक तथा श्रोताको मन जित्न सफल चितवनकी स्वीट्ली गुरुङले आप्mनै स्वरमा रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेकी छन् । भजन गुरुङको रचना र अञ्जना गुरुङको

यूकेका पाहुनाहरुलाई स्वागतै स्वागत

हुम तमु पोखरा । पोखरा म्याराथनलाई भव्यताका साथ सफल बनाउन यूकेदेखि पोखरा आएका पाहुनाहरुलाई आइतबार पोखरामा बिहानैदेखि विभिन्न संघ संस्थाहरुले स्वागत सम्मान गरेको छ। बिहानैदेखि बेलुकासम्म काहुँडाडादेखि साल्मेडाडाको स्वागत सम्मानमा यूके लगायत युनेस्कोको टिमलाई भ्याई

एनआरएनए यूकेमा १६५ जना सल्लाहकार चयन [नामवलीसहित]

एटा संवाददाता लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले १६५ जना सल्लाहकार चयन गरेको छ । एनआरएनए यूकेले गत शनिबार ८ फेब्रुअरीका दिन एक वक्तव्य जारी गर्दै सल्लाहकारको नाम सार्वजनिक गरेको छ । आइसिसीका पदाधिकारी,

१३औं यलम्बरहाङ कप अप्रिल १८ मा, महिला खेलाडी पनि सहभागी हुने

एटा संवाददाता लन्डन, फेल्थाम । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेले १३ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताले आउने १८ अप्रिलमा आयोजना गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ यूकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो प्रतियोगितालाई

error: Content is protected !!