एनआरएनए युकेद्वारा बारा पर्साका हावाहुरी पीडितहरुलाई चार लाख ११ हजार सहयोग
एटा संवाददाता लण्डन । एनआरएनए युकेले बारा र पर्साका हावाहुरी पीडितहरुलाई एनआरएनए आईसीसी मार्फत चार लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत बिहिबार ११ अप्रिल बेलुकी अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमा एनआरएनए आईसीसी







