बेलायत

एनआरएनए यूकेको अध्यक्षका दाबेदारहरु को कस्ता ?

एटा संवाददाता लन्डन । एनआरएनए यूकेको वर्तमान कार्यसमितिका पाँचै जना उपाध्यक्षहरुले आगामी कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । गत सोमबार २२ अप्रिलका दिन सम्पन्न बैठकमा निर्वाचनको मिति तय गरेपछि उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

चिम्खोले समाज यूकेको वार्षिक साधरणसभा सम्पन्न

लन्डन । चिम्खोले समाज यूकेको वार्षिक साधरणसभा सम्पन्न भएको छ । फार्नबोरोस्थित मगर भवनमा गत शनिबार सम्पन्न सो वार्षिक साधरणसभामा नेपालबाट आएका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । समाजको प्रतिवेदन र कोषाध्यक्षको आय व्ययसहितेको प्रतिवेदन

गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन : राजदूत पुरी गीता राना मगर पोखरा । भारतीय राजदूत मन्जिभ सिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने बताएका छन् । संयुक्त भूतपूर्व सैनिक एवं

अभिव्यक्ति शृङ्खलामा गीतकार जानु कामबाङ

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बाह्रौं अभिव्याक्ति शृङ्खलाको लागि गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गर्ने भएको छ । अध्यक्ष दिपा लिम्बू राईको अध्यक्षतामा बसेको बैठकले सस्ंथाको बाहौं अभिव्यक्ति शृङ्खलाको लागि जानु काम्बाङलाई

मगर महिला अध्यक्षमा बिष्णु श्रीस चयन

एटा संवाददाता लन्डन । मगर महिला संघ यूकेको अध्यक्षमा बिष्णु श्रीस चयन भएकी छन् । गत १३ अप्रिल शनिबारका दिन स्वीन्डनस्थित नाइट कम्यूनिटी हलमा सम्पन्न मगर महिला संघ यूकेको दोस्रो केन्द्रीय महाधिवेशनले उनको अध्यक्षतामा २१ सदस्यीय नयाँ

जिआरएनसीले नयाँ वर्ष मनायो

एटा संवाददाता लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनएसी) ले विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनाएको छ । गत शनिबार १३ अप्रिल साँझ अल्डरसटस्थित एम्पायर हलमा बिक्रम सम्वत् २०७६ सालको स्वागत गर्दै नयाँ

गोर्खा नेप्लिज टेनिस क्लबद्वारा स्प्रीङ्ग टेनिस प्रतियोगिता आयोजना

एटा संवाददाता लन्डन । गोर्खा नेप्लिज टेनिस क्लब यूकेले स्प्रीङ्ग टेनिस प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार ६ अप्रिलका दिन अल्डरसटस्थित आर्मी टेनिस क्लबमा आयोजना गरिएको हो । प्रतियोगिताको ओपन ‘ए’ तर्फ कृष्ण गुरुङ

तमु समाज यूकेले दोस्रो च्यारिटी डिनर आयोजना गर्दै

एटा संवाददाता लन्डन । तमु समाज यूकेले सामाजिक भवन खरीद सहयोगार्थ दोस्रो च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्ने भएको छ । आउने ५ मे को साँझ लन्डनस्थित ह्यारो लेजर सेन्टरमा च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको हो

स्वीन्डनमा हाउसफुलका साथ ‘साइँली’ प्रदर्शन, आउँदो शुक्रबार अल्डरसटमा देखाइने

एटा संवाददाता लण्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र ‘साइँली’ को स्वीन्डन सहरबाट प्रदर्शन सुरु भएको छ । गत १३ अप्रिल शनिबारका दिन बुकहर्सट् कम्युनिटी हल स्वीन्डनमा किरात राई यायोक्खा स्वीन्डन शाखाको आयोजनामा

नेपाली स्कटिस सोसाइटीको नयाँ वर्ष कार्यक्रम

स्कटल्यान्ड । स्कटल्यान्डको ग्लासगोको प्याट्रीकमा नेपाली नयाँ वर्षको दिन शुभकामना सांगीतिक साँझको आयोजना गरिएको छ । नेपाली स्कटिस सोसाइटीले पहिलोपल्ट आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय एवम् स्थानीय गायक तथा बालबालिकाको गीत र नृत्यले सबै सहभागीहरूलाई

लण्डनमा विविध साँस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनायो

एटा संवाददाता । लण्डन । लण्डन मेट्रोपोलिटन अन्र्तगत सटन बरोमा नेपाली नयाँ बर्षलाई विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको Early Years Education Society ( EYES-UK)  ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्ति अनुसार, बहुसांस्कृतिक

ब्रिस्टनमा नेपाली म्यूजिक फेस्टीबल हुदै

एटा संवाददाता लण्डन । लण्डनस्थित इलेक्ट्रीक ब्रिस्टनमा नेपाली म्यूजिक फेस्टीबल हुने भएको छ । नयाँ बर्ष २०७६ सालको पावन अवसरमा भोली शनिबार १३ अप्रिल बेलुकी १० बजे देखि ब्रिस्टनमा सो कार्यक्रम हुन लागेको हो ।

error: Content is protected !!