
नैरोबी पुगेर फर्के राजदूत सुवेदी
रोशन मेवाहाङ्ग लन्डन । केन्याको राजधानी नैरोवीमा आयोजित अन्तर्राष्ट्रिय कफी संगठनको १२४औं संस्करणको सम्मेलनमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास लन्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदी सहभागी भएका छन् । केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच







