बेलायत

चारभञ्ज्याङ्गले टेलिमेडिसिन सहयोगार्थ च्यारिटी आयोजना गर्दै

एटा संवाददाता लन्डन । चारभञ्ज्याङ्ग तमु समाज यूकेले पर्वत जिल्लाको चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गर्ने भएको छ । आउने ३० मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको च्यारिटी कार्यक्रमबाट बचत

तमुधिं युकेमा राधा

एटा संवाददाता लन्डन । तमुधिं युकेले महिला अधिकारकर्मी, सामाजिक अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलसँग भलाकुसारी गरेको छ । गत शनिबार १६ मार्चका दिन तमुधिं भवन मिचेटमो भलाकुसारी गरिएको हो । कार्यक्रममा महिला अधिकारबारे

रकस्टार र र्‍यापरले लन्डन तताउँदै

रोशन मेवाहाङ्ग लन्डन । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा लन्डनस्थित व्रिक्सटनमा ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ आयोजना हुने भएको छ । नेपाली सांगीतिक कार्यक्रम जि–९ ईन्टरटेन्नमेन्ट, हब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१

बेलायतवासी घान्द्रुकेहरुले स्थानीय विद्यालयलाई सहयोग गर्ने

एटा संवाददाता लन्डन । ग्रामीण पर्यटकीयस्थलको रुपमा परिचित घान्द्रुकवासीले स्थानीय घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयलाई आवश्यक सहयोग गर्ने भएको छ । गत आइतबार १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको घान्द्रुक समाज युकेको बैठकले सो

नेपाली दूतावास लन्डनमा नारी दिवस

रोशन मेवाहाङ्ग लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदीकी धर्मपत्नी पुनम सुवेदीको सभापतित्वमा विशेष समारोह आयोजना गरी नारी दिवस मनाइएको हो । कार्यक्रममा संयुक्त अधिराज्य

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?

मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन म सुनिल राना । मगर संघ युकेको स्थापनाकाल फ्रिम्ली पार्कमा सन् २००३ मा भएको भेलादेखि नै संघमा आवद्ध हुँदै आएको छु । शुरुमा म संघको सल्लाहकारका

एनआरएनए यूकेले नारी दिवस मनायो

एटा संवाददाता लन्डन । एनआरएनए यूकेले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गत आइतबार १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको हो । ‘व्यालेन्च फर वेटर’ नामक नाराका साथ

सगरमाथा नेपाली समाज आस्फोर्डको साधारणसभा

छत्र वनेम सगरमाथा गोर्खा र नेपाली कम्युनिटी आस्फोर्डको वार्षिक साधारणसभा सम्पन्न भएको छ । मार्च १६ तारिखका दिन आस्फोर्डस्थित साइमन चर्च हलमा अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा नेपाल पत्रकार महासंघ युके

नेपाल उत्पीडित जातीय समाज यूकेद्वारा अन्तरक्रिया आयोजना

एटा संवाददाता लन्डन । नेपाल उत्पीडित जातीय समाज यूके (युरोप) ले ५४औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । गत शनिबार १६ मार्चका दिन अल्डरसटस्थित एम्पायरमा सो अन्तत्र्रिmया कार्यक्रम

मगर संघ यूके निर्वाचन समितिको बैठक सम्पन्न

एटा संवाददाता लन्डन । मगर संघ युकेको छैटौं महाधिवेशन आगामी अप्रिलको पहिलो साता अल्डरसटमा हुने भएको छ । केन्द्रीय समितिले गत महिना टेलिभिजनकर्मी एवं बुद्धिजीवी बिजय थापाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ

बिजीडब्लुएसद्वारा प्राविधिक समितिलाई खुलापत्र

एटा सम्बाददाता अल्डरसट I ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (बिजीडब्लुएस) ले भूतपूर्व गोर्खाहरुका समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायत सरकारसंग वार्ता गर्नका लागी गठित गोर्खा प्राविधिक समितिलाई खुलापत्र लेखेको छ । सो संस्थाका अध्यक्षमे.रि. टिकेन्द्र

आठौं पाँचथर कप ‘मे’ मा

एटा संवाददाता फार्नबोरो । पाँचथर समाज सेवा यूकेले आयोजना गर्दै आएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी ४ मे मा हुने भएको छ । गत शनिबार ९ मार्चका दिनका समाजका अध्यक्ष चन्द्र सुन्दासको फार्नबोरोस्थित निवासमा बसेको

error: Content is protected !!