एनआरएनए यूकेको निर्वाचन : मतगणना जारी

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । बिहीबार बिहानदेखि अल्डरसटस्थित एम्पायर हलमा मतगणना चलिरहेको छ ।

शुक्रबारसम्म झन्डै ५ हजार मतगणना भइसकेपनि मत परिणाम सार्वजनिक गरिएको छैन । गत १४ सेप्टेम्बरमा भएको निर्वाचनमा कुल ९ हजार २ सय ५३ मत खसेको थियो ।

अध्यक्षका प्रत्यासी पुनम गुरुङ र शेरबहादुर सुनारबीच तीव्र प्रतिस्पर्धा छ । १३ मतदान केन्द्रमा मतदान भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!