बेलायत

जीआरएनसी महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

एटा संवाददाता अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को महिला फोरमले विविध कार्यक्रमका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गत ९ मार्च शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा नारी दिवस मनाइएको हो

च्यारिटी डिनरका साथ ग्रुप पीपलले तेस्रो वार्षिकोत्सव मनायो, संकलित रकम आशा नेपाललाई

एटा संवाददाता लन्डन । मोर्गेज साथसाथै स्टेट एजेन्टस्को रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको ग्रुप पीपलले च्यारिटी डिनरका साथ आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा गत ८ मार्च शुक्रबार साँझ विविध सारुंस्कृतिक

अल्डरसटमा दोस्रोपटक इम्पावरमेन्ट ईभेन्ट

एटा संवाददाता अल्डरसट । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि शान्त, खुसी, स्वस्थ जीवन र सकारात्मक उर्जाको आवश्यकता पर्दछ । यदि मानिस स्वस्थ छ भने उसले चाहेको कुरा सहजै सिक्न र बुझ्न सक्दछ ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोस्रो वार्षिक साधारणसभा

सुमलकुमार गुरुङ लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोस्रो वार्षिक साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ । शनिबार ९ मार्चमा ६० पानफिल्ड रोड, आबिवुड, लन्डनस्थित साउथ ईस्ट रेजिनल तमुधिं लन्डनको समाजघर हलमा संस्थाका अध्यक्ष सुमलकुमार

अल्डरसटमा चलचित्र ‘एटीन’ प्रदर्शन

मधुकर गुरुङ लन्डन । बेलायतवासी नेपालीहरुद्वारा निर्मित तथा निर्देशित नेपाली चलचित्र ‘एटीन’ अल्डरसटमा प्रदर्शन भएको छ । गत आइतबार १० मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ३ बजे र साँझ ६ बजे गरी दुई शो

तमुधिं लन्डन इकाईको वार्षिक बैठक भव्य रूपमा सम्पन्न

एटा संवाददाता लन्डन । तमुधिं लन्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत ३ मार्च २०१९ आइतबार लन्डनको हेरोस्थित स्टकोर्ट एभिन्यु सोसियल क्लबमा सम्पन्न भएको हो । इकाईको विभिन्न विषयमा व्यापक रुपमा छलफल भएको

बेलायत सरकारद्वारा आन्दोलनरत भुतपूर्व गोर्खा सैनिकको माग सम्वोधनका लागि ‘प्याकेज’ घोषणा

लन्डन । बेलायत सरकारले आन्दोलनरत भुतपूर्व गोर्खा सैनिकको माग सम्वोधनका लागि ‘प्याकेज’ घोषणा गरेको छ । रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरले बिहीबार घोषणा गरेको प्याकेजमा पेन्सन वृद्धिलगायत समावेश छन् । घोषित प्याकेजमा सन् २०१६ बाट लागू

मगर संघ यूकेको अध्यक्षमा उम्मेदवारी दिने अनिताको घोषणा

एटा संवाददाता फार्नबोरो । मगर संघ यूकेकी उपाध्यक्ष अनिता राना मगरले छैटौं कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले गत शनिबार २ मार्चका दिन मगर भवन फार्नबोरोमा सम्पन्न पाँचौं कार्यसमिति बैठकमा साथीहरुबीच अध्यक्ष

अल्डरसटमा इम्पावरमेन्ट ईभेन्ट गरिँदै

एटा संवाददाता अल्डरसट । आउँदो बिहीबार ७ मार्च साँझ अल्डरसटस्थित एम्पायर हलमा इम्पावरमेन्ट ईभेन्ट आयोजना गरिने भएको छ । विभिन्न पेसा, व्यवसाय र समाजमा आवद्ध व्यक्तिहरुको सहभागिता हुने ईभेन्टमा एकअर्काको अनुभव आदानप्रदान गरिने छ ।

पीपल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा च्यारिटी डिनर आयोजना गरिने

एटा संवाददाता लन्डन । तीन वर्षअघि फार्नबोरोको नर्थ क्याम्पमा कार्यालय स्थापना गरी सेवा थालेको पीपल ग्रुप चौथों वर्षमा प्रवेश गरेको छ । आउँदो ८ मार्च शुक्रबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउन

‘गोर्खा भर्ती बन्द हुनुपर्छ भन्नेहरुबाट धेरै आशा नगरौं’

रोशन मेवाहाङ लन्डन । पूर्वगोर्खा सैनिक तथा नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईले वर्तमान सरकारबाट धेरै आशा नराख्न आन्दोलनरत गोर्खाहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले ६९औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार पश्चिम लन्डनको

दुई युवाले सुरु गरे पानस

एटा संवाददाता अल्डरसट । अल्डरसटको व्यस्त स्टेसन रोडमा दुई नेपाली युवा उद्यमीले पानस नेपाली रेस्टुरेन्ट सुरु गरेका छन् । बेलायतलाई कर्मभूमि बनाएर बसेका चन्दन गुरुङ र यूकेन गुरुङले नयाँ परिकार पस्कने उद्देश्यका साथ सो रेस्टुरेन्टको

error: Content is protected !!