बेलायत

विदुषी माता सपनादेवी श्रेष्ठद्वारा बेलायतमा मानव धर्म र गीता प्रवचन

सुधा गुरुङ लन्डन । अन्तर्राष्ट्रिय ख्याती प्राप्त वाचन साधिका बिदुषी माता सपनादेवी श्रेष्ठ कृष्ण प्रणामीले बेलायतमा मानव धर्म र गीता प्रवचन दिएकी छन् । दुईहप्ते बेलायत भ्रमणमा रहेकी श्रेष्ठले गत साता अल्डरसटस्थित शिव मन्दिरमा मानव

लिम्बु संस्कृतिको हब बन्दै आसफोर्ड

अमित थेबे आसफोर्ड । करिब डेढ लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा लिम्बु समुदाय जनसंख्याको हिसाबमा चौथो स्थानमा छन् । सन् २००४ र २००८ यता पूर्वब्रिटिस गोर्खा सैनिक र तिनका परिवारले आवासीय अधिकार पाएपछि नेपालका आदिवासी

किसुमस बेलायतले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनायो

भावना परिष्कृत सुनुवार बेलायत । किरात सुनुवार महिला समाज बेलायत (किसुमस बेलायत) को आयोजनामा २ मार्च सन् २०१९ शनिबार आल्डरसटस्थित एक सभाहलमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । संस्थाकी अध्यक्ष मिनादेवी सुनुवारको सभापतित्वमा

अल्डरसटमा डकुमेन्ट्री फिल्म ‘कौराहा’ प्रदर्शन

एटा संवाददाता अल्डरसट । मगर कला र संस्कृतिमा आधारित कौराहा गीत तथा नृत्यको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्म ‘कौराहा’ एक विशेष कार्यक्रमका बीच बेलायतमा प्रदर्शन भएको छ । मौलिक कौराहा संरक्षण समिति र तारा माया

मायाको सपना खोज्दै गायिका एन्जल

रोशन मेवाहाङ्ग लन्डन । साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको रचना मायाप्रेम विछोड हुँदाको पीडामा आधारित ‘कति सपना साँचे मैले’ बोलको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले आफ्नो सामाजिक संजाल युट्युवमार्फत सार्वजनिक गरेको छ । गीतकार प्रमोदको मायाप्रेममा

तमु प्ये ल्हु संघ यूके आमा समूहको वार्षिक साधारणसभा सम्पन्न

लन्डन । तमु प्ये ल्हु संघ यूकेको आमा समूहले आफ्नो वार्षिक साधारणसभा मनाएको छ । गत २४ फेब्रुअरी आइतबार प्लमस्टिडमा एक समारोहबीच आमा समूहको साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो । आमा समूहकी अध्यक्ष बिष्णु

मगर संघ युकेले ३७ औं मगर दिवस मनायो

लालबहादुर पुन अल्डरसट । मगर संघ युकेले विविध कार्यक्रमका साथ ३७ औं मगर दिवस मनाएको छ । गत शनिबार २३ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा मगर संघ स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाइएको हो

बिसीसी लन्डन ईकाईद्वारा खेन्पो सन्तोषको स्वागत तथा सम्मान

ले.रि.नारायणप्रसाद गुरुङ बिईएम लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) लन्डन शाखाले खेन्पो लामा गुरु सन्तोष गुरुङको स्वागत तथा सम्मान गरेको छ । बेलायत भ्रमणमा रहेका नेपालका खेन्पो सन्तोष गुरुङलाई गत २३ फेब्रुअरीका दिन फेल्थाम कम्युनिटी

बेलायतमा गोर्खा भूपूहरुको सामूहिक बैठक : समान अधिकारका लागि ऐक्यबद्धता

ओम थापा अल्डरसट । गत फेब्रअरी २२ मा अल्डरसटको भेटघाट रेस्टुरेन्टमा ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त सैनिकहरुले सामूहिक रुपमा भेटघाट गरी आफूहरुले उठाउँदै आएका मागबारे समीक्षात्मक बैठक गरेका छन् । सो समीक्षा बैठकमा ८१ वर्षीय

एनआरएन यूकेद्वारा सांसद रिजालसँग अन्तरक्रिया

एटा संवाददाता लण्डन । एनआरएनए यूकेले नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री डा. मिलेन्द्रद्ररिजालसँग अन्तरक्रिया गरेको छ । गत आइतबार २४ फेबु्रअरीका दिन चौतारी रेष्टुरेण्ट साउथ ह्यारो लण्डनमा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेले नेपालको सामाजिक, आर्थिक र

एनआरएनए यूकेद्वारा अर्थमन्त्री डा. खतिवडासँग अन्तरक्रिया, लगानी सम्मेलनमा सहभागी हुन मन्त्रीको आग्रह

एटा संवाददाता लन्डन । एनआरएनए यूकेले नेपालका अर्थमन्त्री डा. युवराज खतिवडासँग अन्तरक्रिया गरेको छ । गत बुधबार २० फेब्रुअरीका दिन साउथ ह्यारो लन्डनस्थित गोल्डेनसीप रेष्टुरेण्टमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मन्त्री डा. खतिवडाले

मातृभाषामा गुञ्जिए बेलायती कविहरू

आसफोर्ड (बेलायत) । आसफोर्डको चिसोलाई लत्याउँदै २१ फेब्रुअरी बिहीबार साँझ एक हुल कविहरू गोरखा भिल्लामा जम्मा हुँदै थिए । अन्य बेलाभन्दा यसपटकको जमघट विशेष पनि थियो । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले बीसौँ अन्तर्राष्ट्रिय

error: Content is protected !!