
गोर्खा प्यालेसद्वारा दुई च्यारिटी संस्थालाई सहयोग
एटा संवाददाता फार्नबोरो । फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टले आप्mनो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा स्थानीय दुई च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । सहयोग रकम गत आइतबार २४ फेब्रअरीका दिन एनआरएनए युकेका पूर्वअध्यक्ष समेत रहेका रेस्टुरेन्ट









