
तमु समाज ब्रान्च युके परिवारको दोस्रो साधारणसभा सम्पन्न
मिलन तमु अल्डरसट । पुर्ख्यौली गाउँ चित्रेली तमु समाज ब्रान्च युके परिवारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । पर्वत चित्रे गाउँलेहरुको बाक्लो उपस्थितिमा गत ९ फेब्रुअरीका दिन अल्डरसटस्थित मालुङ्गो रेस्टुरेन्टमा सम्पन्न भएको हो । कार्यक्रममा










