भूमिका र पवित्राको साथमा चार भञ्ज्याङ तमु समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम हुँदै
लन्डन १८ जुलाई २०२५ । चार भञ्ज्याङ तमु समाज यूकेको ग्रीष्मकालीन वार्षिक भेटघाट कार्यक्रमआउँदो २ अगस्ट २०२५ मा हुने भएको छ । वार्षिक भेटघाट कार्यक्रमको लागि प्रमुख अतिथिमा तमु धि युकेका अध्यक्ष जुमकाजी गुरुंग र





