बेलायत

तमु धीं यूके ह्याम्पसायर सरेमा नयाँ नेतृत्व चयन, महेन्द्र बने अध्यक्ष

लन्डन, अल्डरसट १९ सेप्टेम्बर २०२५ । तमु धीं यूके ह्याम्पसायर सरेको अध्यक्षमा महेन्द्र गुरुङ चयन भएका छन् । तमु धीं यूकेको भवन मिचेटमा बिहीबार १८ सेप्टेम्बरमा भएको कार्यक्रमबाट महेन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो

तमु धीं यूकेद्वारा जेनजी नेता सुदन गुरुङको सुरक्षाको माग [विज्ञप्तिसहित]

लन्डन १९ सेप्टेम्बर २०२५ । नेपालमा भाद्र २३ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको सरकारी दमन र त्यसपछि उत्पन्न घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै तमु धीं यूकेले जेनजी नेता सुदन गुरुङको सुरक्षालाई प्राथमिकतामा राख्न नेपाल

ट्रम्प र स्टार्मरबीच सबैभन्दा ठूलो लगानी प्याकेजमा हस्ताक्षर

लन्डन १८ सेप्टेम्बर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिक रूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् । “यो बेलायतको

सीएनसीबीजी र बीजीएनसीसीसी-यूकेबीच एकता टु्ंग्याउने निर्णय

लन्डन १८ सेप्टेम्बर २०२५ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत (बीजीएनसीसीसी-यूके) बीच एकता टुंग्याउने निर्णय भएको छ । गत शनिबार १३ सेप्टेम्बरमा एम्पायर हल अल्डरसटमा सीएनसीबीजीका

बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण

लन्डन १७ सेप्टेम्बर २०२५ । बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको छ । राष्ट्रिय

एनआरएनए यूकेले आयोजना गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित

लन्डन १६ सेप्टेम्बर २०२५ । हाल नेपालको जटिल परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए यूकेले यही २० सेप्टेम्बरको लागि तय गरेको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ । प्रमूख सल्लाहकार आरके त्रिपाठी र सचिव कृष्णप्रसाद खतिवडाको संयोजनमा कार्यक्रम

बेलायत भ्रमणमा रहेका बिगेसो अध्यक्ष पदम सुन्दर लिम्बुको बिदाइ

लन्डन, अल्डरसट  १६ सेप्टेम्बर । बेलायत भ्रमणमा रहेका बिगेसो अध्यक्ष पदम सुन्दर लिम्बुको बिदाइ गरिएको छ । बिगेसो साउथ वेस्ट शाखा यूकेले शनिबार १३ सेप्टेम्बर २०२५ मा एक कार्यक्रमबीच बिगेसो अध्यक्ष लिम्बुलाई बिदाइ गरेको हो

गोर्खा मिडियाको पाँचौं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

बेलायत १४ सेप्टेम्बर २०२५ । बेलायतबाट संचालित गोर्खा मिडियाको पाँचौं वार्षिकोत्सव आइतबार १४ सेप्टेम्बर २०२५ को दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेण्टमा सम्पन्न भएको छ। पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा British Gurkha Welfare Society (BGWS) का अध्यक्ष मेजर

error: Content is protected !!