
बेलायतवासी पाइजा दम्पतीद्वारा म्याग्दीको स्वास्थ्यचौकीमा ५ लाखको अक्षयकोष स्थापना
म्याग्दी ३ मार्च २०२६ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती










