लन्डन ६ अप्रिल २०२५ । लमजुङ समाज यूकेको अध्यक्षमा पूर्णराज गुरुङ र आमा समूह अध्यक्षमा तारा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार ५ अप्रिल २०२५ मा अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्ट एन्ड कक्टेल बारमा भएको
लन्डन १ अप्रिल २०२५ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ । लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई

लन्डन ३१ मार्च २०२५ । समाजसेवी पार्वती गुरुङ र माया गुरुङबाट सञ्चालित माइला कान्छा सहयोग अभियान बेलायतले क्यान्सरपीडित महिमा रानालाई आर्थिक सहयोग गरेको छ । आइतबार ३० मार्च २०२५ मा मदर्स डेको अवसर पारी महिमा
लन्डन ३० मार्च २०२५ । बेलायतले म्यान्माका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मामा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको
लन्डन ३० मार्च २०२५ । नेपाल पत्रकार महासंघ बेलायतले पत्रकार सुरेश रजकको हत्याको घोर भर्त्सना गरेको छ । अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले शनिबार विज्ञप्ति जारी गर्दै राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने काठमाडौंमा शुक्रबार

लन्डन २९ मार्च २०२५ । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको २७ अप्रिल २०२५ मा साधारणसभा तथा कार्यसमितिको निर्वाचन तोकिएको छ । तमु धीं भवन मिचेटमा उक्त दिन बिहान ११ बजेदेखि साधारणसभा सुरु हुने मञ्चका प्रमुख