डेबिड गुरुङ सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेको अध्यक्षमा चयन
लन्डन, ३० जुन २०२५ । यूकेमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था ‘सिरुबारी प्रथम पर्यटकीय गाउँ यूके’को अध्यक्षमा डेबिड गुरुङ चयन भएका छन् । आइतबार २९ जुन २०२५ का दिन साउथ इस्ट लन्डनको प्लमस्टिडमा सम्पन्न वार्षिक






