लन्डन १९ जून २०२५ । बेलायत भ्रमण पूरा गरेर पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले महासचिव शंकर पोखरेल बिहीबार स्वदेश फर्किएका छन् । महासचिव पोखरेल बिहीबार १९ जून २०२५ मा लन्डनस्थित हिथ्रो विमानस्थल हुँदै स्वदेश प्रस्थान गरेका
लन्डन १८ जून २०२५ । नेकपा एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन गरेका छन् । उनी मंलगबार १७ जून २०२५ मा मिचेटस्थित तमु धीं भवनमा पुगेका

Sudha Rai – UK. I am Mrs Sudha Rai (wife of late Manikumar Rai MBE DL. It was with great sadness Mani passed away on Wednesday 28 May 2025. It was a peaceful end

परशुराम गुरुङ – बेलायत। लन्डन १७ जून २०२५ । ईलमपोखरी समाज यूकेले सदाझैं वार्षिक समर भेटघाट कार्यक्रम यस वर्ष पनि शनिबार १४ जूनमा अल्डरउड लेजर सेन्टर अल्डरसटमा विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ
लन्डन १६ जून २०२५ । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा पशुपति पोखरेल सर्वसम्मत चयन भएका छन् । बेलायतको लेस्टरमा आइतबार १५ जूनमा भएको मञ्चको नवौं अधिवेशनले पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित

लन्डन १५ जून २०२५ । तमुधीं लन्डन इकाईले शनिबार १४ जून २०२५ मा आयोजना गरेको एकदिने सामूहिक भ्रमण ‘सेभेन सिस्टर्स’ भव्यरूपमा सम्पन्न भएको छ । बेलायतको प्रसिद्ध पर्यटकीय स्थलमा भएको यस भ्रमणमा तमुधींका दर्जनौं सदस्य,

लन्डन १४ जून २०२५ । एभरेस्ट टाइम्सका पूर्वसेयर होल्डर तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ) ‘प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड’ बाट सम्मानित भएका छन् । १३ जुन २०२५ मा
दलबहादुर बुढाथोकी लन्डन १४ जुन २०२५ । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले बेलायतमा स्थायी रूपमा बसोबास गरिरहेका बृटिश नागरिकता प्राप्त गोर्खा सैनिक र तिनका सन्ततिहरूका लागि वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्नुपर्ने मागका

लन्डन १२ जून २०२५ । नेपालका लागि बेलायती राजदूत रोब फेन र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहीबार १२ जुनमा सभापति खतिवडा र राजदूत फेनबीच भेटवार्ता भएको
लन्डन ११ जून २०२५ । पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम आगामी ३० अगस्ट २०२५ मा हुने भएको छ । फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा ३० अगस्टमा वार्षिक भेला तथा सम्मान कार्यक्रम

लन्डन ११ जून २०२५ । नेपाल पत्रकार महासंघ यूके शाखाले यही जुन २२ मा पत्रकारितामा आर्टिफिसियल ईन्टेल्लिजेन्स (AI) प्रयोग र भूमिकाबारे भर्चुअल तालिम एवं गोष्ठी आयोजना गर्ने भएको छ । महासंघ यूकेको अप्रिल २० मा