बेलायतमा फेक एकाउन्टबाट नेपालीको नाममा सहयोग उठाइँदै, फिर्ता लिन एनआरएनए यूके अध्यक्षको आग्रह
लन्डन १८ नोभेम्बर २०२५ । गत मंगलबार लन्डनस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै १७ हजार पाउण्ड बढी रकम सहयोग जुटिसकेको छ । सोमबार (नोभेम्बर १७ तारिख) मध्य रातिदेखि




