विविध सांस्कृतिक कार्यक्रमसहित ईलमपोखरी समाज यूकेको जून १४ मा समर पार्टी
लन्डन १० जून २०२५ । ईलमपोखरी समाज यूकेको यही जून १४ मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित समर पार्टी हुने भएको छ । कार्यक्रम शनिबारको अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा हुने भएको हो । पार्टी समय दिउँसो १


