बेलायत

बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन

लन्डन २३ मार्च २०२५ । बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन भएका छन् । शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप

एनआरएनए यूकेको अध्यक्षमा फेरि प्रेम गाहामगर चयन

लन्डन २३ मार्च २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा फेरि प्रेम गाहामगर चयन भएका छन् । आइतबार भएको एकता महाधिवेशनबाट गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिका १९

तमु समाज युकेद्वारा नेपालीमूलका बालबालिकाका लागि नेपाली भाषा कक्षा संचालन

लन्डन २३ मार्च २०२५ । तमु समाज युकेले उत्तर पश्चिम लन्डनका नेपालीमूलका बालबालिकाहरुका लागि ४० हप्ते नेपाली भाषा कक्षा सुरु गरेको छ । नेसनल लोट्री फन्डको प्रायोजनमा तमु समाज युकेले २२ मार्च शनिबार आफ्नै सामुदायिक

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द, उडान प्रभावित

लन्डन २१ मार्च २०२५ । आगलागीका कारण युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बन्द गरिएको छ । बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहानदेखि विमानस्थल

एनआरएनए यूके महाधिवेशन : ३६ जनाको उम्मेदवारी दर्ता, १३ हजारभन्दा बढी पाउन्ड शुल्क उठ्यो

लन्डन २० मार्च २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संघका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत विभिन्न ३६ पदका निमित्त १९ मार्च २०२५ का दिन ३६

हार्दिक श्रद्धान्जली: लक्ष्मी देबी राना मगर

  हार्दिक श्रद्धान्जली मगर संघ युकेका पुर्वउपाध्यक्ष राजेन राना मगरज्युको ममतामयी आमा एबं ट्रष्टी हेमा राना मगरज्युकी सासुआमा लक्ष्मी देबी राना मगरको निधनको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोक्संतप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति

अप्रिल १२ मा जीआरएनसी यूकेले नेपाली नयाँ वर्ष मनाउने

लन्डन १८ मार्च २०२५ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)ले आगामी १२ अप्रिल २०२५ मा नेपाली नयाँ वर्ष मनाउने भएको छ । हरेक वर्ष मनाउँदै आएको नेपाली नयाँ वर्ष भव्य रूपमा मनाउने तयारी रहेको अध्यक्ष

error: Content is protected !!