
तमु धीं यूके उपाध्यक्ष गुरुङले सञ्चालनमा ल्याए ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’
लन्डन १६ मार्च २०२५ । तमु धीं यूके उपाध्यक्ष एवं व्यवसायी कमल गुरुङले बेलायतमा शनिबारदेखि ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ सञ्चालनमा ल्याएका छन् । उनको यो दोस्रो ओरेन्टियल मार्ट हो । बेसिङस्टोक सहरको केन्द्रमा रहेको द मल्समा






