
अनिल थापा मगरले चेरीउड वार्डमा मनोनयन दर्ता
प्रस्तुति: चिम्खोले काईला – बेलायत। आगामी मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा रसमर बरो काउन्सिल, चेरीउड वार्ड फार्नबरोको काउन्सिलर पदका लागि मगर संघ युकेका सचिव अनिल थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। रशमोर










