
गोर्खा कपको पहिलो लेजेन्ड खेलाडी धनकुटे
प्रस्तुति: चिम्खोले काईला – बेलायत। बृटिश आर्मीबाट अवकाशप्राप्त वारनट अफिसर क्लास टु (डब्लूओटु) लोक प्रसाद चेम्जोङ लिम्बु (धनकुटे) तमु धिं युकेद्वारा आयोजित गोर्खा कप २०२५ का “सुप्रसिद्ध खेलाडी” अर्थात् The Legend of the Gurkha







