
उत्कृष्ट सामाजिक कर्ममा मिलन फाउन्डेशन !
देश र समाजले हामीलाई केही दिएन भन्दै विदेसिनेहरुको जमात ठूलै छ । सँगै वैदेशिक राजेगारीमा जाने अधिकांश मानिसहरु परिवारको उन्नतिमा मात्र केन्द्रित भएका उदाहरण पनि प्रशस्तै छन् । परिवार र समाजको उन्नतिका लागि केही गर्नुपर्छ
